• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

कांग्रेसको १५औँ महाधिवेशनमा दिउँसोसम्म ३७५४ मत खस्यो

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
कांग्रेस महाधिवेशन : दुई घन्टामा १२९३ मत खस्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे २ बजेसम्म ३ हजार ७५४ मत खसेको छ। नेतृत्व चयनका लागि जारी मतदान प्रक्रिया अझै चलिरहेको छ।

प्रदेशअनुसार खसेको मत विवरण

  • कोशी प्रदेश: कुल १ हजार २०७ मतमध्ये ६१३ मत खसेको छ।
  • मधेश प्रदेश: कुल १ हजार २३४ मतमध्ये ५९० मत खसेको छ।
  • सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समिति: कुल २ हजार ४५७ मतमध्ये ७३३ मत खसेको छ।
  • लुम्बिनी प्रदेश: कुल १ हजार ७९ मतमध्ये ५७९ मत खसेको छ।
  • गण्डकी प्रदेश: कुल ७८७ मतमध्ये ५०७ मत खसेको छ।
  • बागमती प्रदेश: कुल १ हजार ४९१ मतमध्ये ७३२ मत खसेको छ।

मतदान प्रक्रिया जारी रहेकाले खसेको मतको संख्या थप बढ्ने अपेक्षा गरिएको छ।

Previous Post

सेयर बजारमा हरियाली, बैंकिङ समूहमा सबैभन्दा बढी वृद्धि

Next Post

बाढी प्रभावित क्षेत्रमा ‘प्रो–एक्टिभ पुलिसिङ’- पुनर्निर्माणका लागि भू–उपयोग नीतिको आवश्यकता: नेपाल प्रहरी

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In