• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

उपत्यकामा दुई दिन बिधुत प्रभावित हुन सक्ने

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शनिबार र आइतबार काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति प्रभावित हुने

काठमाडौं, २३ असोज । मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको स्तरोन्नति कार्यका कारण शनिबार र आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सञ्चालित प्रसारण लाइन स्तरोन्नति आयोजनाले असोज २४ गते शनिबार र २५ गते आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गरेर पुरानो कन्डक्टरको सट्टा उच्च क्षमताको नयाँ एचटीएलएस कन्डक्टर जडान गर्ने भएको छ।

डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटमा करिब ४०० मिटर कन्डक्टर बदल्न बाँकी रहेको आयोजनाले जनाएको छ। काम सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता बढ्नुका साथै बढ्दो माग व्यवस्थापन गर्न र विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा सेवा प्रभावित हुन सक्नेछ। मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ।

 

Previous Post

लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आवद्ध भएँः भण्डारी

Next Post

उपेन्द्र यादवको नेतृत्वमाथि विक्की यादवको कडा प्रहार, ‘मधेशी जनतालाई न्याय दिन नसक्ने नेतृत्व स्वीकार्य छैन’

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In