• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home समाचार

बेत्रावतीमा नयाँ मोडुलर एक्रो ब्रिज निर्माण सम्पन्न, सञ्चालनमा आउने

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
बेत्रावतीमा नयाँ मोडुलर एक्रो ब्रिज निर्माण सम्पन्न, सञ्चालनमा आउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २५ असोज । भदौ १० गते आएको भोटेकोशीको बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ।

नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी अनुपजंग थापाले पुल हस्तान्तरण गरेका हुन् । ६० टन भारवहन क्षमता रहेको पुल हस्तान्तरणसँगै बाढी प्रभावित क्षेत्रका नागरिकको आवतजावत तथा राहत सामग्री ढुवानीमा सहज हुने भएको छ ।

पुल निर्माणसँगै आइतबारबाट उक्त खण्डमा सवारीसाधनको आवागमन औपचारिक रूपमा सुचारु भएको हो। गत भदौ १० मा भोटेकोशी नदीमा आएको भीषण बाढीले पुल बगाउँदा सडक सञ्जाल पूर्णरूपमा विच्छेद भएको थियो। लामो समयसम्म सवारी आवागमन ठप्प हुँदा स्थानीयवासी र यात्रुहरूले सास्ती भोग्दै आएका थिए।

सडक विभाग र स्थानीय प्रशासन एवं नेपाली सेनाले पुल निर्माणलाई प्राथमिकतामा राखेर युद्धस्तरमा काम अगाडि बढाएका थिए। प्राविधिकहरूको निरन्तर प्रयासपछि हाल उक्त स्थानमा जडान गरिएको मोडुलर एक्रो ब्रिजबाट यातायात सञ्चालन गर्न सकिने अवस्था बनेको छ। बिहान ११ बजेबाट पुलको उद्घाटन गर्दै यातायातका साधनहरूलाई आवतजावतका लागि अनुमति दिइएको हो।


Previous Post

न्युजिल्यान्डको शानदार जित: ब्लेडिस्लो कप सुरक्षित, अष्ट्रेलिया पराजित

Next Post

चाडपर्वमा सरकारी अधिकारीलाई दशैं भेटी संस्कार ! प्रहरी प्रशासनकै मिलोमतोमा व्यापक तस्करी

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In