• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 17, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

प्रस्तावित चार राजदूतविरुद्ध परेका उजुरीमाथि आज सुनुवाइ

रिजन खड्का by रिजन खड्का
२६ आश्विन २०८३, सोमबार
A A
प्रस्तावित चार राजदूतविरुद्ध परेका उजुरीमाथि आज सुनुवाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २६ असोज । सरकारले विभिन्न देशका लागि राजदूत नियुक्तिका लागि प्रस्ताव गरेका चारजनाविरुद्ध परेका उजुरीमाथि सोमबार संसदीय सुनुवाइ हुँदै छ।
संघीय संसद्को संसदीय सुनुवाइ समितिले आज उजुरीकर्तालाई समितिमा आमन्त्रण गरी छलफल गर्ने कार्यसूची तय गरेको हो।
भारतका लागि प्रस्तावित डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जीवी थापा र बेलायतका लागि प्रस्तावित गौरवशमशेर जबराविरुद्ध परेका उजुरीमाथि आज सुनुवाइ हुँदै छ।
समितिले असोज २६ गते भारतका लागि प्रस्तावित राजदूत पाण्डेविरुद्ध परेका उजुरीमाथि मात्र सुनुवाइ गर्ने जनाएको थियो। तर एकैपटक भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि सुनुवाइ गर्न लागिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको समय नजिकिँदै जाँदा राजदूत नियुक्तिको चाप बढेको हो।

Previous Post

पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली

Next Post

प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In