• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 17, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश मधेश प्रदेश

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

रिजन खड्का by रिजन खड्का
२६ आश्विन २०८३, सोमबार
A A
बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट, २६ असोज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा सवारीसाधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा स्थानीय ६० देखि ६५ वर्षका रामबहादुर थिङको मृत्यु भएको हो।

प्रहरीका अनुसार आइतबार साँझ करिब ५ बजे हेटौँडा–पथलैया सडकखण्डअन्तर्गत क्विक ट्वान्टी होटलअगाडि नम्बर नखुलेको सवारीसाधनले थिङलाई ठक्कर दिएर फरार भएको सूचना प्राप्त भएको थियो।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट वरिष्ठ सई प्रकाशकुमार खत्रीको कमान्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थल पुगेको थियो। टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिङलाई प्रहरीले आफ्नै सवारीसाधनमा तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पुर्‍याएको थियो।

अस्पतालमा साँझ ७ बजेर ३ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव नारायणी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले प्रदेश २–०३–००१ च १७७७ नम्बरको योद्धा पिकअप गाडी र त्यसका चालक महोत्तरीको बर्दिबास नगरपालिका–१४ निवासी ३४ वर्षीय विजयकुमार साह सोनारलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेद्वारा जारी विज्ञप्तिअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Previous Post

गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु

Next Post

नवरात्रको दोस्रो दिन : माता ब्रह्मचारिणीको महिमा, उत्पत्ति, पूजा विधि र फल प्राप्ति

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In