• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 18, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

जलवायुजन्य विपद् जोखिम न्युनिकरणका लागि पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

रिजन खड्का by रिजन खड्का
२६ आश्विन २०८३, सोमबार
A A
जलवायुजन्य विपद् जोखिम न्युनिकरणका लागि पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि वातावरण संरक्षण र पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक रहेको बताएकी छन्।

सोमबार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। तापक्रममा भइरहेको असन्तुलित वृद्धिका कारण विश्वले गम्भीर चुनौती सामना गरिरहेको भए पनि हिन्दुकुश क्षेत्रको भूगोलमा पर्ने भएकाले नेपाल थप जोखिममा रहेको उनले बताइन्। हिमाली क्षेत्रमा दोहोरिरहेका विपद्ले जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणमा गम्भीर हुनुपर्ने आवश्यकता औँल्याएको उनको भनाइ छ। उनले विपद्पछिको उद्धार र राहतमा मात्र सीमित नभई भविष्यमा हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक तयारी गर्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘आज तापक्रमको असन्तुलित वृद्धिले विश्व नै गम्भीर चुनौतीको सामना गरिरहेको छ। हाम्रो देश नेपाल हिन्दुकुश क्षेत्रको भूगोलमा पर्ने हुँदा हामी झन् गम्भीर संकटमा छौँ। त्यसैले हिमाली क्षेत्रमा दोहोरिरहेका यस्ता विपद्ले जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणमा गम्भीर हुनुपर्ने आवश्यकता औँल्याइरहेको छ। विपद्पछिको उद्धार र राहतसँगै भविष्यमा हुन सक्ने क्षति न्यूनीकरणका लागि वातावरण संरक्षण र सुरक्षित तथा पर्यावरणमैत्री पूर्वाधार निर्माणमा पनि दीर्घकालीन ध्यान दिन आवश्यक छ। यसका लागि तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य र समन्वय अनिवार्य र अपरिहार्य छ।’

उनले जलवायु परिवर्तनका चुनौती सामना गर्न तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य र समन्वयको आवश्यकता रहेको पनि बताइन्।

 

Previous Post

अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ?

Next Post

ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल नियन्त्रणमा लिइयो

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In