• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 18, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

यमनको ताइजमा २४ घण्टाभित्र हुथी आक्रमणमा परी ५ जनाको मृत्यु

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
यमनको मारिबमा साउदी सशस्त्र ड्रोन खसालेको हुथीको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ असोज । यमनको ताइजमा २४ घण्टाभित्र हुथी आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ ।

यमनको ‘नेटवर्क फर राइट्स एन्ड फ्रिडम्स’ (अधिकार तथा स्वतन्त्रतासम्बन्धी यमनी सञ्जाल) का अनुसार विगत २४ घण्टामा ताइज प्रान्तमा हुथी फौजबाट भएका ४३ वटा उल्लंघनका घटनामा पाँच सर्वसाधारणको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

यमनको सरकारी समाचार संस्था ‘साबा’ द्वारा प्रकाशित प्रतिवेदनमा अधिकारवादी समूहले जनाएअनुसार मृत्यु हुनेमा पाँच वर्षीया अहलाम अब्दुलसलाम पनि छिन् । अल-मिसराख जिल्लामा रहेको उनको परिवारको घरमा गोलाबारी हुँदा उनको मृत्यु भएको थियो ।

उक्त समूहका अनुसार हुथी फौजले प्रान्तभरका आवासीय क्षेत्रमा मोर्टार, तोपका गोला, कात्युशा रकेट र ट्यांकका गोलाका साथै ड्रोनमार्फत १८० भन्दा बढी प्रहार गरेका थिए । ताइज सहरमा सातवटा घर, १२ वटा निजी सवारीसाधन, अल-सफवा अस्पताल र अल-सइद मस्जिदमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

निरन्तरको गोलाबारी र आपूर्तिमा लगाइएका प्रतिबन्धले मानवीय अवस्था झन् खराब बनाउँदै लगेको भन्दै संस्थाले चेतावनी दिएको छ । साथै, सर्वसाधारणको सुरक्षा गर्न तथा अत्यावश्यक सामग्री र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न आह्वान गरेको छ ।

Previous Post

जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’

Next Post

जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद चौलागाईंको प्रश्नः कुटनीतिक स्वार्थ कि दातामुखी सोच ?

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In