• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 19, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

कांग्रेसले सुदूरपश्चिमको बजेटमाथिको छलफल बहिष्कार गर्ने

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
कांग्रेसले सुदूरपश्चिमको बजेटमाथिको छलफल बहिष्कार गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथिको छलफल बहिष्कार गर्ने भएको छ ।

कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले विवादित बजेटमाथिको छलफलमा सहभागी नहुने बताएका छन् । बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै कांग्रेसले छलफल बहिष्कार गर्ने निर्णय गरेको उनले बताए ।

बजेटमाथि छलफल गर्न मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको थियो । तर, निर्धारित समय बितिसक्दा पनि बैठक सुरु हुन सकेको छैन ।

यसअघि सत्तारूढ नेपाली कम्युनिस्ट पार्टीले बजेटमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको थियो । नेकपाले विवादित विषयलाई छानबिनमार्फत टुंग्याउने र त्यसअघि तत्काल बजेट पारित गर्ने तयारी गरेको छ ।

नेकपा र एमालेको गठबन्धन सरकारले पुरानै ढर्राको बजेट ल्याएको छ । विगतमा कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेले गठबन्धन छाडेर नेकपासँग सहकार्य गरेको थियो । खगराज भट्ट नेतृत्वको सरकारले पनि सडक निर्माणमा भन्दा मठमन्दिर निर्माण र मर्मतसम्भारमा दोब्बर बजेट छुट्याएको छ ।

 

Previous Post

यमनका हुथीद्वारा साउदी अरबका विमानस्थल र ऊर्जा केन्द्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी

Next Post

रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In