• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भूमि प्रशासनको सेवा सबै स्थानीय तहबाटै सञ्चालन गरिने, एक महिनाभित्र व्यवस्था मिलाउने प्रधानमन्त्रीको घोषणा

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
भूमि प्रशासनको सेवा सबै स्थानीय तहबाटै सञ्चालन गरिने, एक महिनाभित्र व्यवस्था मिलाउने प्रधानमन्त्रीको घोषणा
0
SHARES
0
VIEWS

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भूमि प्रशासनसम्बन्धी संवैधानिक तथा कानुनी अधिकार स्थानीय तहले पूर्ण रूपमा प्रयोग गर्न पाउने बताएका छन् । यसका लागि सरकारले भूमि प्रशासनका सेवा स्थानीय तहमार्फत उपलब्ध गराउने प्रक्रिया तीव्र बनाएको छ ।

सोमबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नागरिकलाई सरकारी सेवा लिन टाढाका कार्यालय धाउनुपर्ने बाध्यता हटाउनु संघीय लोकतान्त्रिक व्यवस्थाको प्रमुख उद्देश्य भएको उल्लेख गरेका छन् ।

उनका अनुसार सरकारको शासकीय सुधारका लागि तय गरिएको १०० बुँदे कार्यसूचीअन्तर्गत भूमि प्रशासनका सेवा स्थानीय तहबाटै उपलब्ध गराउने कार्यक्रम अघि बढाइएको हो ।

संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेको व्यवस्थाअनुसार भूमि प्रशासनको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गर्ने काम भइरहेको प्रधानमन्त्रीले बताएका छन् ।

हालसम्म ३३ वटा स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु भइसकेको छ । बाँकी रहेका सबै स्थानीय तहमा पनि आगामी एक महिनाभित्र सेवा सञ्चालनमा ल्याउने सरकारको तयारी छ ।

यसका लागि स्थानीय तहलाई आवश्यक स्रोत, साधन र अन्य सहयोग उपलब्ध गराइने प्रधानमन्त्री शाहले बताएका छन् ।

स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र रहेर भूमि प्रशासनको काम गर्न पाउने र नागरिकले जग्गासम्बन्धी सेवा आफ्नै पालिकाबाट सहज रूपमा प्राप्त गर्ने सरकारको अपेक्षा छ ।

 

Previous Post

पृथ्वीमा जीवनको सुरुवात गराउन धूमकेतुको भूमिका न्यून रहेको नयाँ अनुसन्धानको निष्कर्ष

Next Post

शिक्षा, रोजगारी र आवासको संकटविरुद्ध युरोपभरि फैलियो जेनजी आन्दोलन, ३४ भन्दा बढी जर्मन सहरमा प्रदर्शन

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav