• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एनपीएल खेल्न अस्ट्रेलियन स्टार डेभिड वार्नर काठमाडौंमा, आजै मैदान उत्रिने सम्भावना

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
एनपीएल खेल्न अस्ट्रेलियन स्टार डेभिड वार्नर काठमाडौंमा, आजै मैदान उत्रिने सम्भावना
0
SHARES
0
VIEWS

१६ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन्।

काठमाण्डु गोर्खाजमा अनुबन्धित वार्नर आइतबार साँझ काठमाडौं अवतरण गरेका हुन्। उनको आगमनसँगै टोलीले आगामी खेलमा ब्याटिङ थप मजबुत हुने अपेक्षा गरेको छ।

काठमाण्डु गोर्खाजले आज मध्याह्न १२ः३० बजे कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलमा वार्नर पनि मैदानमा उत्रिन सक्ने सम्भावना रहेको छ।

एनपीएलमा आबद्ध भएका चर्चित विदेशी खेलाडीमध्ये वार्नर पनि एक हुन्। ३९ वर्षीय यी अस्ट्रेलियन ब्याटरले नेपालमा क्रिकेट खेल्न आफू निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।

अस्ट्रेलियाका सफल ब्याटरमध्ये पर्ने वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै प्रारूपमा गरी कुल १८ हजार ९९५ रन बनाएका छन्। उनले टेस्ट क्रिकेटमा ८ हजार ७८६, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा ६ हजार ९३२ र टी–२० अन्तर्राष्ट्रियमा ३ हजार २७७ रन जोडेका छन्।

वार्नर अस्ट्रेलियाका लागि टेस्ट, ओडीआई र टी–२० अन्तर्राष्ट्रिय तीनवटै प्रारूपमा शतक बनाउने खेलाडी हुन्। उनले सन् २०१९ मा पाकिस्तानविरुद्ध अविजित ३३५ रनको ऐतिहासिक इनिङ खेलेका थिए।

पहिलो खेलमा पराजय व्यहोरेको काठमाण्डु गोर्खाजका लागि वार्नरको आगमन महत्त्वपूर्ण मानिएको छ। उनको उपस्थितिले टोलीको ब्याटिङ क्षमता थप बलियो हुने अपेक्षा गरिएको छ।

Previous Post

ओखलढुंगामा देउवा पक्षको जिल्ला अधिवेशन कात्तिक २१ मा हुने

Next Post

कर्णाली याक्समा बंगलादेशी युवा ब्याटर जिशन अलाम अनुबन्धित, आजै काठमाडौं गोर्खाजसँग खेल्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav