• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

चाडपर्वमा बजार अनुगमन कडा बनाउने सरकारको निर्णय, कालोबजारी नियन्त्रणमा जोड

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
चाडपर्वमा बजार अनुगमन कडा बनाउने सरकारको निर्णय, कालोबजारी नियन्त्रणमा जोड
0
SHARES
0
VIEWS

काठमाडौं । चाडपर्वको समयमा हुन सक्ने मूल्यवृद्धि, कालोबजारी तथा बजार अनियमितता रोक्न सरकारले अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सचिवहरूको नियमित बैठकले चाडपर्व केन्द्रित बजार अनुगमनलाई तीव्र पार्ने निर्णय गरेको हो।

बैठकले कालोबजारी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयलाई सक्रिय र कडा रूपमा प्रस्तुत हुन निर्देशन दिने निर्णयसमेत गरेको छ। बजारमा हुन सक्ने अनियमितता नियन्त्रण गर्न आवश्यक निगरानी बढाउने विषयमा पनि जोड दिइएको छ।

यसैगरी, सरकारी निकायबाट प्रदान गरिने सेवा प्रभावकारी र चुस्तदुरुस्त भए–नभएको अनुगमन गर्ने निर्णय बैठकले गरेको छ।

मुख्यसचिवको नेतृत्वमा बस्ने सचिवहरूको यो नियमित बैठक हो। सामान्यतया महिनाको सोमबार आयोजना हुने बैठक दसैँको बिदाका कारण यसपटक सोमबार बसेको हो। बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल भएको एक सचिवले जानकारी दिए।

#NepalGovernment #MarketMonitoring #GoodGovernance #ConsumerRights #DreamNewsNetwork

Previous Post

मोटरसाइकल जाँच गर्दा भारतीय नागरिकको साथबाट १० लाख नगद बरामद

Next Post

‘५० प्रभावशाली महिला २०८३’ को मनोनयन खुला, अनलाइनखबरले मार्च ८ मा सूची सार्वजनिक गर्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav