• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विराटनगरसँग मात्र दुई रनले चुक्यो जनकपुर बोल्ट्स

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
विराटनगरसँग मात्र दुई रनले चुक्यो जनकपुर बोल्ट्स
0
SHARES
1
VIEWS

काठमाडौं, १७ कात्तिक । तेस्रो नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबार भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ।

१७५ रनको लक्ष्य पछ्याएको जनकपुर पूरै २० ओभरमा सात विकेट गुमाएर १७२ रनमा समेटिएको थियो। जनकपुरलाई जितबाट रोक्न वेस्ट इन्डिजका आन्द्रे रसेल भाग्यमानी साबित भए। उनले जनकपुरका चार खेलाडीलाई पेभेलियन फर्काए।

हसन सैफको अर्धशतकको मद्दतमा जनकपुरले विराटनगरलाई अन्तिम ओभरसम्म कडा चुनौती दिएको थियो। तर, जनकपुर दुई रनले जितबाट चुक्न पुग्यो।

अंक तालिकामा जनकपुर र विराटनगर दुवैको चार–चार अंक रहेको छ।

Previous Post

एमालेभित्र असन्तुष्ट नेता–कार्यकर्तालाई विद्रोह गरेर एकतामा आउन माधव नेपालको आह्वान

Next Post

फतुवा विजयपुरमा मेयरका प्रबल दावेदार यादव घरदैलोमा, विकासका एजेन्डा प्रस्तुत

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav