• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एनपिएलमा खेल्न डेविड मिलर नेपाल आइपुगे

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
एनपिएलमा खेल्न डेविड मिलर नेपाल आइपुगे
0
SHARES
1
VIEWS

काठमाडौं, १८ कात्तिक । दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन्। तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न मिलर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान अवतरण गरेका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्सका प्रतिनिधिले स्वागत गरेका थिए।

३७ वर्षीय मध्यक्रमका बायाँहाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्वचर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छाडेका छन्।

भारतको इन्डियन प्रिमियर लिग, अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रै लिग खेलेका छन्। उनले आइपिएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आइपिएल उपाधि जित्दा मिलर मुख्य खेलाडी थिए।

कर्णाली याक्स स्पोर्ट्सका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बताएका छन्।

मिलरले दक्षिण अफ्रिकाबाट एक सय ४० टी–२० आईमा दुई हजार ८०४ रन बनाएका छन्। यसक्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका थिए। उनले आफ्नो करियरका दुई टी–२० शतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए।

कात्तिक ९ गतेबाट सुरु भएको एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ। जसमध्ये दुई खेल जितेको छ। टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रो खेलमा विराटनगरलाई चार विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने काठमाडौं गोर्खाजसँग चार विकेटले पराजित भएको थियो।

Previous Post

पाँचौं सिरिजंघा वडाध्यक्ष कप : आयोजक सिरिजंघा फाइनलमा

Next Post

दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav