• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अमेरिकी चुनावी नतिजाबारे इरानी सभामुखको टिप्पणी : ‘जनताले युद्धविरुद्ध मत दिए’

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
अमेरिकी चुनावी नतिजाबारे इरानी सभामुखको टिप्पणी : ‘जनताले युद्धविरुद्ध मत दिए’
0
SHARES
1
VIEWS

इरानी संसद्का सभामुख एमबी गालिबाफले अमेरिकी मध्यावधि निर्वाचनको परिणामलाई युद्धविरोधी जनमतका रूपमा व्याख्या गरेका छन् । अमेरिकी नागरिकले निर्वाचनमार्फत युद्धप्रति असहमति प्रकट गरेको उनको दाबी छ ।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै गालिबाफले अमेरिकी जनताले अन्तरात्माको आवाज सुनेर वा दैनिक जीवनयापनसँग जोडिएका समस्याका कारण युद्धविरुद्ध आफ्नो धारणा व्यक्त गरेको बताएका छन् । उनले अमेरिकी नागरिकको यस्तो सन्देशलाई इरानको समर्थन रहने पनि उल्लेख गरेका छन् ।

उनले अमेरिकी सरकारलाई आफ्नै नागरिकको इच्छाविपरीत निर्णय नगर्न चेतावनीसमेत दिएका छन् । अन्तर्राष्ट्रिय शक्तिकेन्द्र र दबाब समूहको प्रभावमा परेर जनभावनाविपरीत अघि बढे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने उनको भनाइ छ ।

अमेरिकामा नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान भएको थियो । यससँगै ३६ राज्यमा गभर्नर चयनका लागि पनि निर्वाचन भएको थियो ।

प्रारम्भिक मतपरिणाममा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई डेमोक्रेटिक पार्टीले चुनौती दिएको थियो । प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले बहुमत प्राप्त गर्ने सम्भावना देखिएको प्रारम्भिक विवरणमा उल्लेख थियो ।

मतपरिणाम सार्वजनिक भइरहेका बेला राष्ट्रपति ट्रम्पले ‘द न्युयोर्क टाइम्स’सँगको कुराकानीमा निर्वाचनको परिणाम पूर्ण रूपमा स्वीकार गर्ने बताएका थिए । उनले विपक्षी दलसँग सहकार्य गरेर अघि बढ्न आफू इच्छुक रहेको धारणा पनि व्यक्त गरेका थिए ।

Previous Post

इन्धनको मूल्यवृद्धिले चुनावी नतिजामा असर पारेको ट्रम्पको स्वीकारोक्ति

Next Post

नेपाल टेलिकमको रिले टावरमा समस्या, हुम्ला र मुगुका चार स्थानीय तह सञ्चारविहीन

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav