• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता
0
SHARES
0
VIEWS

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सातवटा समस्याग्रस्त सहकारीका १२२ बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार २३ जनाले आफ्नो सम्पूर्ण बचत फिर्ता पाएका छन् भने ९९ जनाले आंशिक रकम प्राप्त गरेका छन्।

समितिले सार्वजनिक गरेको विवरणअनुसार नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका २३ बचतकर्ताको पूर्ण रकम फिर्ता गरिएको हो।

त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका ९९ बचतकर्तालाई आंशिक रकम उपलब्ध गराइएको समितिले जनाएको छ।

बचतकर्तालाई वितरण गरिएको रकम सम्बन्धित समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त भएको हो। सरकारले असुल गरेको रकमबाटै पीडितको बचत फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ।

समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका व्यक्तिलाई प्राथमिकता दिएर भुक्तानी गरेको जनाएको छ। आगामी दिनमा पनि बचत रकमको आकारअनुसार बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिनेछ।

समितिका अनुसार प्रचलित कानुनी व्यवस्थाअनुसार समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्ने काम निरन्तर भइरहेको छ।

Previous Post

शान्ति सुरक्षामा कडाइ गर्न र दुर्घटना घटाउन डिआइजी भट्टराईको निर्देशन

Next Post

प्रहरी महानिरीक्षकमा मनोज केसी नियुक्त, दानबहादुर कार्की प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav