• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

आशुतोष इनर्जीलाई आईपीओ निष्कासनको अनुमति, सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर आउने

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
आशुतोष इनर्जीलाई आईपीओ निष्कासनको अनुमति, सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर आउने
0
SHARES
0
VIEWS

२० कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने स्वीकृति प्रदान गरेको छ।

बोर्डको अनुमतिसँगै कम्पनीले सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निष्कासन गर्ने बाटो खुलेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर बिक्री गर्नेछ।

कम्पनीको कुल जारी सेयरमध्ये २० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारण समूहका लागि छुट्याइएको छ। बाँकी ८० प्रतिशत अर्थात् ४८ लाख कित्ता सेयर संस्थापक समूहको स्वामित्वमा रहनेछ।

आशुतोष इनर्जीको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनएमबी क्यापिटलले पाएको छ।

यसअघि बोर्डले एक दिन अगाडि मात्रै कान्तिपुर फर्मास्युटिकल्सलाई पनि आईपीओ निष्कासनका लागि अनुमति दिएको थियो।

Previous Post

तिहारका लागि बालगोपालेश्वर मन्दिर, रङरोगन र सरसफाइ

Next Post

एमाले अध्यक्ष ओलीले आज प्रवासी नेपाली मञ्चको नयाँ नेतृत्वलाई सम्बोधन गर्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav