• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पञ्चायतकालमा वामपन्थी नेतालाई आश्रय दिने रनधता पोखरेलको निधन, ओलीद्वारा श्रद्धाञ्जली

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
पञ्चायतकालमा वामपन्थी नेतालाई आश्रय दिने रनधता पोखरेलको निधन, ओलीद्वारा श्रद्धाञ्जली
0
SHARES
0
VIEWS

काठमाडौँ । निर्दलीय पञ्चायतकालमा भूमिगत रूपमा राजनीतिक गतिविधिमा संलग्न वामपन्थी नेताहरूलाई दोलखामा आश्रय दिँदै आएकी रनधता पोखरेलको निधन भएको छ। ९१ वर्षीया पोखरेलको बिहीबार साँझ भक्तपुरको लोकन्थलीमा निधन भएको हो।

दिवङ्गत पोखरेलप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार पशुपति आर्यघाट पुगेका थिए। उनले पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरे।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र पूर्वसभामुख देवराज घिमिरेलगायतले पनि आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गरे। उनीहरूले लोकतन्त्र स्थापनाका लागि पोखरेलले पुर्‍याएको योगदानको स्मरण गर्दै सम्मान व्यक्त गरेका थिए।

पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमा रहेकी रनधता पोखरेलप्रति श्रद्धाञ्जली दिन एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, संघीय सांसद, प्रदेशसभा सदस्य तथा बागमती प्रदेशकी पूर्वमन्त्री रचना खड्कालगायतका नेताहरू पनि आर्यघाट पुगेका थिए।

पञ्चायतकालमा राजनीतिक गतिविधिका कारण भूमिगत जीवन बिताइरहेका एमाले अध्यक्ष ओली, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा नेताहरू अमृत बोहरा, केशव बडाल र माधव पौडेललगायतलाई उनले दोलखामा आश्रय दिएकी थिइन्।

पोखरेलको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनका दुई छोरा र दुई छोरी छन्।

Previous Post

खुला सीमाको फाइदा उठाउँदै तस्करीको जालो विस्तार, राजस्व र स्वदेशी उद्योगमा चुनौती

Next Post

‘बाटुलो जून’ मा अनमोल केसीको नयाँ अवतार, पहिलोपटक गाउँले भूमिकामा देखिँदै

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav