• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

प्रेस काउन्सिलसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासङ्घको आग्रह

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
प्रेस काउन्सिलसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासङ्घको आग्रह
0
SHARES
0
VIEWS

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐन, २०४८ संशोधनका लागि तयार गरिएको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको छ।

महासङ्घका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्रपति पौडेलसँग भेट गर्दै प्रस्तावित अध्यादेशका प्रावधानप्रति असन्तुष्टि जनाएको हो।

भेटका क्रममा महासङ्घका पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्यहरूले अध्यादेशमा समेटिएका व्यवस्थाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने सम्भावित असरबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए।

महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि उक्त अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको हो।

Previous Post

सुर्खेतका जङ्गलबाट १४ थान भरुवा बन्दुक बरामद

Next Post

तिहारमा काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकमा टिपर सञ्चालनमा प्रतिबन्ध

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav