• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

तिहारमा काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकमा टिपर सञ्चालनमा प्रतिबन्ध

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
तिहारमा काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकमा टिपर सञ्चालनमा प्रतिबन्ध
0
SHARES
0
VIEWS

काभ्रेपलाञ्चोक। तिहार पर्वलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक जिल्लाभित्रका मुख्य तथा सहायक सडकमा टिपर सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुक्रबार सूचना जारी गर्दै कात्तिक २२ गते बिहान ५ बजेदेखि कात्तिक २६ गते राति ९ बजेसम्म टिपर सञ्चालन गर्न नपाइने जनाएको हो।

जिल्ला सुरक्षा समितिको बैठकले चाडपर्वका समयमा सडकमा सवारीसाधनको चाप बढ्ने र दुर्घटनाको जोखिमसमेत रहने भएकाले यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ।

टिपर सञ्चालनमा रोक लगाउँदा यात्रुवाहक सवारीसाधनको आवागमन सहज हुने तथा सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले तोकिएको अवधिभर जिल्लाका सबै मुख्य तथा सहायक सडकमा टिपर सञ्चालन नगर्न र नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

Previous Post

प्रेस काउन्सिलसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासङ्घको आग्रह

Next Post

मंसिरमा नेपालमा विश्वकप छनोटअन्तर्गतको क्वालिफायर प्लेअफ आयोजना हुने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav