• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

फोक्सुण्डो तालको सौन्दर्यमा थप आकर्षण बनेको सुलिगाड झरना

रिजन खड्का by रिजन खड्का
२३ कार्तिक, २०८३
A A
फोक्सुण्डो तालको सौन्दर्यमा थप आकर्षण बनेको सुलिगाड झरना
0
SHARES
4
VIEWS

२३ कात्तिक, काठमाडौं । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा अवस्थित प्रसिद्ध फोक्सुण्डो तालबाट बग्ने सुलिगाड झरनाले यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको छ।

समुद्री सतहबाट ३ हजार ६३९ मिटरको उचाइमा रहेको फोक्सुण्डो ताल आफ्नो नीलो पानी र मनमोहक प्राकृतिक दृश्यका कारण परिचित छ। तालबाट खस्ने सुलिगाड झरनाले यहाँको भौगोलिक सुन्दरतालाई अझ विशेष बनाएको छ।

नीलो तालबाट बग्दै झर्ने झरनाको मनमोहक दृश्यले पर्यटक तथा प्रकृतिप्रेमीलाई आकर्षित गर्ने गरेको छ। ताल र झरनाको अनुपम संयोजनले फोक्सुण्डो क्षेत्रलाई नेपालको प्रमुख प्राकृतिक आकर्षणमध्ये एकका रूपमा चिनाएको छ।

Previous Post

घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

Next Post

एक लाख बजेट ल्याउन नसक्ने व्यक्ति चुनाव जितेर गएको छ, नक्कली स्यालको पर्दाफास गर्नुपर्छः महेश बस्नेत

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav