• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

छठ पर्वका लागि धनुषामा एकीकृत सुरक्षा योजना, भीआईपीको आगमनले सर्वसाधारणको पूजामा असर नपर्ने

रिजन खड्का by रिजन खड्का
२६ कार्तिक, २०८३
A A
छठ पर्वका लागि धनुषामा एकीकृत सुरक्षा योजना, भीआईपीको आगमनले सर्वसाधारणको पूजामा असर नपर्ने
0
SHARES
5
VIEWS

दीपावली तथा तिहार पर्व सकिएसँगै मिथिलाञ्चलसहित देशभर छठ पर्वको तयारी तीव्र पारिएको छ। पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाएको छ।

बिहीवार जनकपुरधाममा आयोजित जानकारीअनुसार नदी, पोखरी तथा छठ घाटमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा परिचालन गरिएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधामका विभिन्न पोखरी, नदी किनार तथा छठ घाटमा सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ। एकीकृत जिल्ला सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्था मिलाइएको छ भने छठ पूजा समितिहरूसँग पनि निरन्तर समन्वय र छलफल भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले धार्मिक सहिष्णुता, आपसी सद्भाव, सामाजिक एकता र भाइचारा कायम राख्दै छठ पर्व मनाउन सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरेका छन्।

यसैबीच, छठ पूजामा विशिष्ट तथा अति विशिष्ट व्यक्तित्वहरू सहभागी हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिले छुट्टै सुरक्षा व्यवस्थापनको तयारी गरेको छ।

विभिन्न राजनीतिक दल तथा सञ्चारमाध्यमबाट विशिष्ट व्यक्तित्वहरूको जनकपुरधाम आगमनबारे जानकारी प्राप्त भएको लुइँटेलले बताए। उनीहरूको आगमनको मिति र सहभागिता निश्चित भएपछि थप सुरक्षा तथा व्यवस्थापकीय प्रबन्ध मिलाइने उनले जानकारी दिए।

विशिष्ट व्यक्तित्वहरूको सम्भावित आगमनका कारण सर्वसाधारण श्रद्धालुको पूजाआजा र दर्शनमा कुनै बाधा नपुग्ने गरी व्यवस्था गरिने पनि उनले स्पष्ट पारे। आम नागरिकले आफ्नो आस्था र परम्पराअनुसार नियमित रूपमा छठ पूजा गर्न पाउने वातावरण सुनिश्चित गरिने उनको भनाइ छ।

Hashtags:

 

Previous Post

पोखराविरुद्ध विराटनगर (तस्बिरहरु)

Next Post

जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav