• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी

रिजन खड्का by रिजन खड्का
२६ कार्तिक, २०८३
A A
जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी
0
SHARES
3
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाम जाने भएका छन्। उनले पार्टीसँग आबद्ध नभएका सर्वसाधारण नागरिकको घरमा बसेर छठका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेका छन्।

रास्वपाका नेता तथा सांसद मनिष झाले लामिछाने परिवारसहित जनकपुर आउने कार्यक्रम रहेकाले तयारी तीव्र पारिएको जानकारी दिए। उनका अनुसार लामिछानेकी पत्नी निकिता पौडेलले खरनादेखि बिहानको अर्घ्यसम्मका विधिमा व्रत बसेर सहभागी हुने इच्छा व्यक्त गरेकी छन्।

लामिछानेले छठका विधिमा सहभागी हुन पार्टीका कुनै सदस्य वा उनीहरूका आफन्तको घर नभई सामान्य नागरिकको घर छनोट गर्न आग्रह गरेको झाले बताए। राजनीतिक प्रभाव र आग्रहबाट टाढा रहन यस्तो व्यवस्था गर्न खोजिएको उनको भनाइ छ।

झाका अनुसार लामिछानेको भ्रमणका क्रममा कुनै राजनीतिक कार्यक्रम राखिने छैन। बरु सम्भव भएसम्म धेरै छठ घाटमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्ने योजना बनाइएको छ।

छठ पूजाका क्रममा हुने भीडभाडलाई ध्यानमा राख्दै आवश्यक व्यवस्थापनको तयारी भइरहेको पनि झाले बताए। विगतमा जनकपुरधाममा विवाहपञ्चमीजस्ता कार्यक्रममा राजनीतिक सवारीका कारण व्यापार व्यवसाय प्रभावित हुनुका साथै सर्वसाधारणले असहजता भोग्नुपरेको र सुरक्षा चुनौतीसमेत देखिएको अनुभवका आधारमा यसपटक त्यस्ता समस्या हुन नदिने गरी तयारी गरिएको उनले जानकारी दिए।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र साहको जनकपुरधाम भ्रमणबारे भने अहिलेसम्म कुनै औपचारिक जानकारी प्राप्त नभएको झाले बताए।

 

Previous Post

छठ पर्वका लागि धनुषामा एकीकृत सुरक्षा योजना, भीआईपीको आगमनले सर्वसाधारणको पूजामा असर नपर्ने

Next Post

छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको सन्देश दिन्छः मनिष झा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav