• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भीमफेदी दुर्घटनाप्रति कांग्रेसको दुःख, राहत र निःशुल्क उपचारको माग

सडक दुर्घटना न्यूनीकरण गर्न उच्चस्तरीय कार्यदल गठन गरी सुरक्षा र यातायात व्यवस्थापनमा सुधार गर्न सरकारसँग आग्रह

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
पार्टी एकता नहुँदासम्म वडा अधिवेशनमा सहभागी नहुन कांग्रेस बैतडीका पूर्वसभापतिको अपिल
0
SHARES
5
VIEWS

काठमाडौँ । मकवानपुरको भीमफेदीमा बिहीबार भएको सवारी दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेसले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको हो।

कांग्रेसले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

पार्टीले मृतकका परिवारलाई तत्काल उचित राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको उल्लेख छ।

दुर्घटनाको जोखिम कम गर्न सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी सडक दुर्घटनाका कारणबारे गहन अध्ययन गर्नुपर्ने कांग्रेसको माग छ।

त्यस्तै, सडक सुरक्षा, सवारी साधनको अवस्था, चालकको जिम्मेवारी र यातायात व्यवस्थापनमा रहेका कमजोरी पहिचान गरी नीतिगत तथा व्यावहारिक सुधारका प्रभावकारी कदम चाल्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

 

Previous Post

कप्तानगञ्ज घटनाका पीडितलाई न्याय दिन राप्रपाको सरकारसँग माग

Next Post

चीन भ्रमणलाई नेपालको राष्ट्रिय हितमा केन्द्रित गर्न प्रधानमन्त्री बालेनको निर्देशन

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav