• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कात्तिक महिनामा १९ दिन सार्वजनिक बिदा, सरकारी कार्यालय ११ दिन मात्रै खुल्ने

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
कात्तिक महिनामा १९ दिन सार्वजनिक बिदा, सरकारी कार्यालय ११ दिन मात्रै खुल्ने
0
SHARES
4
VIEWS

काठमाडौं । चालु आर्थिक वर्ष २०८३ को कात्तिक महिनामा कुल १९ दिन सार्वजनिक बिदा परेको छ। विभिन्न चाडपर्वका अवसरमा दिइने नियमित बिदासँगै सरकारले थप एक दिन सार्वजनिक बिदा घोषणा गरेपछि बिदाको सङ्ख्या बढेको हो।

सरकारले कात्तिक ३० गते सोमबार थप सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यस महिनामा सार्वजनिक बिदा १९ दिन पुगेको हो। दसैँ, तिहारलगायत प्रमुख चाडपर्व यही महिनामा परेकाले बिदाको सङ्ख्या अन्य महिनाको तुलनामा बढी भएको हो।

एक महिनामै १९ दिन सार्वजनिक बिदा हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका नियमित कामकाज प्रभावित हुने देखिएको छ। सरकारी कार्यालयहरूबाट प्रदान गरिने सेवा प्रवाहमा समेत यसको असर पर्न सक्नेछ।

यद्यपि, लामो बिदाका कारण सर्वसाधारणले चाडपर्व मनाउन, परिवार तथा आफन्तसँग भेटघाट गर्न र घुमफिरका लागि पर्याप्त समय पाउने भएका छन्।

कुल ३० दिन रहेको कात्तिक महिनामा सार्वजनिक बिदाबाहेक ११ दिन मात्रै सरकारी कार्यालय सञ्चालन हुनेछन्।


Previous Post

टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१)

Next Post

राप्रपाको महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा जनकराज पाठक मनोनीत

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav