• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

दीपा नेपालीको २०९ दिन लामो सत्याग्रहमा मिराज ढुङ्गाना र टेकेन्द्र जोशीको ऐक्यबद्धता

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
दीपा नेपालीको २०९ दिन लामो सत्याग्रहमा मिराज ढुङ्गाना र टेकेन्द्र जोशीको ऐक्यबद्धता
0
SHARES
4
VIEWS

काठमाडौं । जातीय विभेदविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विगत २०९ दिनदेखि सत्याग्रहमा रहेकी दीपा नेपालीको आन्दोलनप्रति विभिन्न व्यक्तिहरूले समर्थन जनाउने क्रम जारी छ। यसैक्रममा जेनजी आन्दोलनका नेतृत्वकर्ता मिराज ढुङ्गाना र तेस्रो धार निर्माण अभियानका अभियन्ता टेकेन्द्र जोशीलगायतले उनको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।

शुक्रबार माइतीघर मण्डला पुगेर ढुङ्गाना, जोशीलगायतले नेपालीको सत्याग्रहप्रति समर्थन व्यक्त गर्दै आन्दोलनमा साथ दिएका हुन्।

दीपा नेपालीले जातीय विभेद तथा छुवाछुतजस्ता सामाजिक विकृति अन्त्य गर्नुपर्ने, समानतामा आधारित समाज निर्माण गर्नुपर्ने र सभ्य तथा समृद्ध राष्ट्र बनाउनुपर्ने मागसहित लामो समयदेखि सत्याग्रह गर्दै आएकी छन्।

सामाजिक विभेद र कुरीतिको अन्त्यका लागि आफूले आन्दोलन जारी राखेको नेपालीले बताउँदै आएकी छन्।

उनको अभियानप्रति समर्थन जनाउन विभिन्न व्यक्ति तथा समूहहरू माइतीघर मण्डला पुग्ने गरेका छन्। विभिन्न क्षेत्रका व्यक्तिहरूले ऐक्यबद्धता जनाउँदै सत्याग्रहलाई निरन्तर साथ दिइरहेका छन्।


Previous Post

राप्रपाको महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा जनकराज पाठक मनोनीत

Next Post

सरकार नसच्चिए हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आउन सक्छ : कांग्रेस सहमहामन्त्री शिवाकोटी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav