• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

चीन जानुअघि रवि लामिछानेसँग छलफल गर्दै रास्वपाको भ्रमण टोली

२० सदस्यीय टोलीले शनिबार बिहान बूढानीलकण्ठस्थित लामिछाने निवासमा भेट गर्ने, आइतबारदेखि १० दिने चीन भ्रमण

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
चीन जानुअघि रवि लामिछानेसँग छलफल गर्दै रास्वपाको भ्रमण टोली
0
SHARES
3
VIEWS

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय टोलीले पार्टी सभापति रवि लामिछानेसँग छलफल गर्ने भएको छ।

संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार टोलीले शनिबार बिहान ९ बजे बूढानीलकण्ठस्थित लामिछाने निवासमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपाका २० सदस्य चीनको १० दिने भ्रमणमा जान लागेका हुन्। भ्रमणमा निस्कनुअघि टोलीले शुक्रबार संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि छलफल गरेको थियो। उक्त छलफलमा प्रधानमन्त्री शाहले भ्रमणलाई केवल पर्यटकीय गतिविधिमा सीमित नराखी उपलब्धिमूलक बनाउन निर्देशन दिएका थिए।

पराजुलीका अनुसार भ्रमणका क्रममा नेपाल र चीनबीच आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुसारको राजनीतिक नेतृत्वलगायत विषयमा छलफल हुनेछ।

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहेका छन्।

 

Previous Post

छठको सार्वजनिक बिदाले रोकियो निवर्तमान आईजीपी कार्कीको रिटमाथिको सुनुवाइ

Next Post

निर्वाचन प्रहरीको पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारसँग पुनः बयान

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav