• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 21, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न कानुनी बाटो खुल्यो, राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न कानुनी बाटो खुल्यो, राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२७ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा भूमिसम्बन्धी कानुन संशोधन गर्ने दुई अध्यादेश जारी गरेका छन्। मंगलबार दिउँसो उनले ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्।

अध्यादेश जारी भएसँगै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा देखिएका कानुनी बाधा हटेको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बताएकी छन्।

मन्त्री रावलका अनुसार भूमिसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी भएपछि लामो समयदेखि समाधान हुन नसकेका समस्यालाई सम्बोधन गर्ने कानुनी आधार तयार भएको छ।

वनको मध्यवर्ती क्षेत्र र आरक्ष क्षेत्रसँग सम्बन्धित कानुनी प्रावधानका कारण रोकिएका भूमिहीनका समस्या समाधान गर्न पनि छुट्टै अध्यादेशमार्फत आवश्यक व्यवस्था गरिएको छ।

मन्त्री रावलले अब राजनीतिक तथा प्रशासनिक नेतृत्व, सम्बन्धित कर्मचारी, स्थानीय तह र समस्या समाधानका लागि गठित समितिलाई तीव्र गतिमा काम अघि बढाउन आग्रह गरेकी छन्। कानुनी आधार तयार भइसकेकाले अब उचित नियत, इच्छाशक्ति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ छ।

उनले भूमिहीन तथा सुकुम्बासीका समस्या समाधान गर्ने अभियानमा सबै पक्षको साथ र सहयोगको अपेक्षा पनि गरेकी छन्।


Previous Post

रसुवा बाढी प्रभावित ९९ प्रतिशत क्षेत्रमा विद्युत सेवा सुचारु भइसक्योः उर्जा मन्त्रालय

Next Post

कांग्रेस सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित, बास्तोलालाई ३ हजार ५ सयभन्दा बढी मतले हराइन्

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In