• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 21, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं, २८ असोज । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ। कांग्रेसमा खुलातर्फ ४५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। जसका लागि ८९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

तीन हजार मतगणना हुँदा ललितपुर महानगरपालिकाका मेयरसमेत रहेका चिरिबाबु महर्जनले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार महर्जनले एक हजार ९३५ मत प्राप्त गरी पहिलो स्थानमा छन्। उनलाई प्रतिनिधिसभा सदस्य निष्कल राईले एक हजार ८५८ मतका साथ पछ्याइरहेका छन्। डा. गोविन्दराज पोखरेल एक हजार ६८६ मतका साथ तेस्रो स्थानमा छन्।

अहिलेसम्मको मतगणनाअनुसार बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक हजार ६४६, जितनारायण श्रेष्ठले एक हजार ५७१, सांसद मोहन आचार्यले एक हजार ५१६, प्रवल थापाले एक हजार ४७७, हिमालदत्त श्रेष्ठले एक हजार ४१४, राजीव कोइरालाले एक हजार ३९१ र गणेश लामाले एक हजार ३७१ मत प्राप्त गरेका छन्।

 

Previous Post

हेटौंडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Next Post

कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एक पक्राउ

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In