• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 22, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

बूढीगण्डकी बाढीमा फसेका ६४८ जनाको उद्धार, राहत वितरण जारी

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
बूढीगण्डकी बाढीमा फसेका ६४८ जनाको उद्धार, राहत वितरण जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२८ असोज, गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा फसेका ६ सय ४८ जनाको उद्धार गरिएको छ। आइतबारदेखि बुधबारसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

उद्धार गरिएकामध्ये ४९ जना विदेशी पर्यटक रहेको शर्माले बताए। बाँकी सबै नेपाली नागरिक हुन्। बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलहरूमा क्षति पुर्‍याएपछि उक्त क्षेत्रमा रहेका नागरिकहरू आवतजावत गर्न नसकी फसेका थिए।

शर्माका अनुसार आइतबार उद्धार अभियानको पहिलो दिन ९६ जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो। सोमबार ३ सय २१ र मंगलबार १ सय ८६ जनाको उद्धार गरिएको थियो। बुधबार थप ४५ जनालाई उद्धार गरिएको उनले बताए।

उद्धारसँगै बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने कामसमेत भइरहेको छ। प्रभावित क्षेत्रतर्फ जाने हेलिकप्टरले राहत सामग्री लिएर जाने र फर्किंदा त्यहाँ फसेका नागरिकलाई उद्धार गरी ल्याउने गरिएको शर्माले जानकारी दिए।

स्थानीय सरकार तथा विभिन्न संघसंस्थासँग समन्वय गरेर राहत सामग्री वितरण भइरहेको छ। प्रभावितहरूका लागि खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार र जेनेरेटरलगायत सामग्री उपलब्ध गराइएको शर्माले बताए।

आरुघाट बजारस्थित कभर्ड हलमा राहत सामग्री संकलन गरी हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको छ। बाढीले सडक सञ्जाल र पदमार्गमा क्षति पुर्‍याएकाले प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन हेलिकप्टरकै सहारा लिनुपरेको छ।

Previous Post

सार्कलाई पुनः सक्रिय बनाउने योजनाबारे प्रस्तावित नेपाली राजदूत झासँग प्रश्न

Next Post

६ महिनामा ऊर्जा क्षेत्रमा प्रगति: ३,८१५ हेक्टरमा सिँचाइ विस्तार, प्रसारण लाइन निर्माण तीव्र

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In