• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याज दिने ऋणपत्रमा आवेदन खुल्यो

रिजन खड्का by रिजन खड्का
२९ अशोज, २०८३
A A
राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याज दिने ऋणपत्रमा आवेदन खुल्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२९ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सात वर्षे अवधिको ऋणपत्र निष्कासनका लागि आजदेखि आवेदन खुला गरेको छ। ‘आरबीएल डिबेन्चर २०८९’ नामको यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याज प्राप्त गर्नेछन्।

यो ब्याजदर बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा उपलब्ध गराउने ब्याजभन्दा बढी हो। हाल वाणिज्य बैंकहरूले लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम साढे ४ प्रतिशतसम्म ब्याज दिँदै आएका छन्।

ऋणपत्रको प्रतिकित्ता अंकित मूल्य एक हजार रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने समय छिटोमा कात्तिक १० गतेसम्म र ढिलोमा कात्तिक १२ गतेसम्म कायम रहनेछ।

बिक्री प्रबन्धक कुमारी क्यापिटलले सार्वजनिक गरेको सूचनाअनुसार बैंकले कुल तीन अर्ब रुपैयाँ बराबरका ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। निष्कासन गरिने ऋणपत्रमध्ये ६० प्रतिशत व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत सर्वसाधारणका लागि बाँडफाँट गरिनेछ।

लगानीकर्ताले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन्। साथै, सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

निष्कासनपछि यो ऋणपत्र दोस्रो बजारमा सूचीकृत हुनेछ र त्यहाँबाट खरिदबिक्री गर्न सकिनेछ।

Previous Post

तिब्बती भाषा पढ्न भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए

Next Post

धादिङका १७ राजमार्ग होटलको अनुगमन : दुईवटाले मात्रै पाए ‘उत्तम’ स्तर

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000