• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 27, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

दसैंको बिदाअघि तोलामा १७ सयले बढ्यो सुनको मूल्य

रिजन खड्का by रिजन खड्का
३० अशोज, २०८३
A A
दसैंको बिदाअघि तोलामा १७ सयले बढ्यो सुनको मूल्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ३० असोज। दसैंको बिदाअघि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुन तोलामा एक हजार सात सय रुपैयाँ र चाँदी ११५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार एक सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबारदेखि बिहीबारसम्म लगातार घटेको सुनको मूल्य शुक्रबार भने बढेको हो।

चाँदीको मूल्य पनि शुक्रबार तोलामा ११५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर चार हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Previous Post

कांग्रेसका ४५ केन्द्रीय सदस्यको नतिजा सार्वजनिक, चिरिबाबु र निस्कल पहिलो र दोस्रो

Next Post

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000