• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश कर्णाली प्रदेश

रसुवाको बाढी संकटबारे सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनको छलफल

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१५ भाद्र २०८३, सोमबार
A A
रसुवाको बाढी संकटबारे सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनको छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न संकट र त्यसपछिको खोज तथा उद्धार कार्यबारे प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन्।

प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी रसुवामा बाढीपछि भइरहेको खोजी, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे जानकारी लिएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले घटनास्थलको पछिल्लो अवस्था, उद्धार कार्यको प्रगति तथा प्रभावित क्षेत्रमा भइरहेका राहत र व्यवस्थापनका प्रयासबारे प्रधानसेनापतिबाट ब्रिफिङ लिएका हुन्।

यसपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिने कार्यक्रम रहेको छ।

त्यस्तै, उनले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग समेत रसुवाको बाढीबाट उत्पन्न परिस्थितिबारे जानकारी लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवामा जनधनको क्षति तथा विभिन्न क्षेत्रमा अवरोध सिर्जना भएपछि सरकारले उद्धार, खोजी तथा राहतका कामलाई तीव्रता दिएको छ। प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखबाट प्रत्यक्ष जानकारी लिएर आवश्यक समन्वय तथा व्यवस्थापनका विषयमा छलफल गरिरहेका छन्।

Previous Post

अझै दुई दिन भारी वर्षाको सम्भावना, केही स्थानमा अति भारी वर्षा हुन सक्ने

Next Post

कोहलपुरको मैदानदेखि दक्षिण एसियाली क्लब फुटबलसम्मः पूजा रानाको संघर्ष, यात्रा र सपनाको कथा

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In