• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अझै दुई दिन भारी वर्षाको सम्भावना, केही स्थानमा अति भारी वर्षा हुन सक्ने

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१५ भदौ, २०८३
A A
अझै दुई दिन भारी वर्षाको सम्भावना, केही स्थानमा अति भारी वर्षा हुन सक्ने

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

0
SHARES
1
VIEWS

काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले आगामी तीन दिन पनि विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबारदेखि बुधबारसम्म विशेषगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको जोखिम बढी रहनेछ।

महाशाखाका अनुसार सोमबार (भदौ १५) दिउँसो देशका पहाडी भू–भागसहित वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

सोमबार राति भने कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागका साथै लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। यस क्रममा कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, मंगलबार (भदौ १६) पनि वर्षाको जोखिम कायमै रहनेछ। दिउँसो देशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

मंगलबार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। सोही क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ।

बुधबार (भदौ १७) दिउँसो पनि देशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। बुधबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

लगातारको वर्षाका कारण पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेषगरी नदी तथा खोलानालाको आसपास र पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आवश्यक देखिएको छ।

Previous Post

रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा ड्रोनमार्फत खोजी

Next Post

रसुवाको बाढी संकटबारे सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनको छलफल

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav