• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

गुल्मीमा सडकको नालीमा खसेर ७२ वर्षीय वृद्धको मृत्यु

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु
0
SHARES
0
VIEWS

१० कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडकको नालीमा खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सेउघाका ७२ वर्षीय यमलाल गौतम रहेको प्रहरीले बताएको छ ।

सोमबार राति करिब १० बजे घर जाने क्रममा गोरेटोको भिरालो बाटोबाट करिब ९ मिटर तल तम्घास–सिमलटारी सडकखण्डको नालीमा खसेर गौतम मृत अवस्थामा फेला परेका थिए ।

घटनाबारे राति साढे १० बजे जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक सुदीप नेपालीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनास्थलको मुचुल्कालगायतका प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास पठाएको छ ।

गौतमको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Previous Post

चिनिया कम्युनिष्ट पार्टीकाे भेला सुरू, पकड अझ बलियो बनाउने दाउमा सि जिनपिङ

Next Post

भारतको गुवाहाटीस्थित होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav