• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पाँच दिनमै ‘कबड्डी ५’ को कमाइ ७ करोड नाघ्यो, हेर्ने दर्शक २ लाख ६० हजारभन्दा बढी

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
पाँच दिनमै ‘कबड्डी ५’ को कमाइ ७ करोड नाघ्यो, हेर्ने दर्शक २ लाख ६० हजारभन्दा बढी
0
SHARES
0
VIEWS

‘कबड्डी ४’ को २१ करोड ४० लाखको रेकर्ड तोड्ने सम्भावना कति ?

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५’ ले प्रदर्शनको पाँच दिनभित्रै बक्स अफिसमा ७ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। निर्माण पक्षका अनुसार चलचित्र हेर्ने दर्शकको संख्या २ लाख ६० हजार नाघेको छ।

प्रदर्शनको दोस्रो दिनमै क्यूएफएक्स सिनेमाजले चलचित्रलाई सुपरहिट घोषणा गरेको थियो। रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सृजना गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।

चलचित्रको निर्माणमा निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ संलग्न छन्।

यसअघि ‘कबड्डी’ शृङ्खलाको चौथो चलचित्रले बक्स अफिसमा २१ करोड ४० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको थियो। पाँचौँ भागले सुरुवाती दिनमा देखाएको व्यापारिक गति कायम राख्न सके अघिल्लो चलचित्रको कमाइलाई चुनौती दिन सक्ने अनुमान गरिएको छ।

‘कबड्डी’ शृङ्खलाप्रति दर्शकको आकर्षण र सकारात्मक प्रतिक्रियाले नयाँ चलचित्रको व्यापारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, चौथो भागको रेकर्ड तोड्न सफल हुन्छ कि हुँदैन भन्ने कुरा आगामी दिनको प्रदर्शन र बक्स अफिस नतिजाले निर्धारण गर्नेछ।

 

Previous Post

जलाशययुक्त जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउन इप्पान अध्यक्षको आग्रह

Next Post

अपराध नियन्त्रणका लागि प्रहरी सक्रिय, २४ घण्टामा ९२ जना पक्राउ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav