• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

शिक्षक सेवा आयोगद्वारा ६ हजार शिक्षकको बढुवा उजुरी पुनरावलोकन तीव्र

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
शिक्षक सेवा आयोगद्वारा ६ हजार शिक्षकको बढुवा उजुरी पुनरावलोकन तीव्र
0
SHARES
0
VIEWS

काठमाडौँ । शिक्षक सेवा आयोगले बढुवाको योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकका उजुरीमाथि पुनरावलोकन गरी नतिजा सार्वजनिक गर्ने प्रक्रिया तीव्र बनाएको छ। आयोगले कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने ७५ प्रतिशततर्फको बढुवा नतिजा क्रमशः प्रकाशन गरिरहेको छ।

आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट भएका निर्णयका आधारमा योग्यताक्रम सूची सार्वजनिक गर्ने काम भइरहेको छ।

‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ संशोधनसहितको परिच्छेद १५ मा गरिएको व्यवस्थाअनुसार आयोगले प्राप्त कागजात र प्रमाण अध्ययन गरेर सम्बन्धित जिल्ला तथा तहका शिक्षकको बढुवा नतिजा निर्धारण गरिरहेको जनाएको छ।

विभिन्न प्रदेशमा शिक्षा हेर्ने मन्त्रालयअन्तर्गतका शिक्षा विकास निर्देशनालयबाट गरिएको कार्यसम्पादन मूल्याङ्कनविरुद्ध परेका उजुरीको अध्ययन तथा छानबिनपछि आयोगले पुनरावलोकनको नतिजा सार्वजनिक गर्दै आएको थियो। तर, आयोगका पदाधिकारी पद रिक्त भएपछि पछिल्लो छ महिनादेखि पुनरावलोकन प्रक्रिया रोकिएको थियो।

आयोगले यसै कात्तिकमा माध्यमिक द्वितीय तहअन्तर्गत इलाम, सुनसरी, झापा र सोलुखुम्बु जिल्लाको पुनरावलोकन नतिजा सार्वजनिक गरेको छ। यसअघि असोज २९ गते प्राथमिक द्वितीय तहअन्तर्गत लमजुङ, बागलुङ, गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र कास्की जिल्लाको नतिजा प्रकाशन गरिएको थियो।

नेपाल सरकारले गत भदौ २५ गते डा. हरिप्रसाद लम्साललाई आयोगको अध्यक्ष नियुक्त गर्नुका साथै अन्य पदाधिकारी पनि नियुक्त गरेको थियो। यसअघि गत वैशाख १८ गते जारी भएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ का कारण आयोगका पदाधिकारी पदमुक्त भएका थिए।

Previous Post

सर्पसँग आठ वर्षको संगत, उद्धारमा रमेशको जीवन

Next Post

‘विपद्को दुई महिना बित्दा पनि कृषि क्षतिको तथ्याङ्क आएन’

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav