• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पाकिस्तान–अफगानिस्तान सीमामा गोलीबारी हुँदा एक जनाको मृत्यु, पाँच घाइते

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
पाकिस्तान–अफगानिस्तान सीमामा गोलीबारी हुँदा एक जनाको मृत्यु, पाँच घाइते
0
SHARES
0
VIEWS

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अफगानिस्तानतर्फबाट भएको भनिएको मोर्टार आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

पाकिस्तानी अधिकारीहरूका अनुसार मंगलवार राति अक्टोबर २७ मा लोअर साउथ वजिरिस्तान क्षेत्रमा सर्वसाधारणका घर तथा एउटा बजारलाई लक्षित गरी मोर्टार प्रहार भएको थियो । घटनामा केही पसलमा समेत क्षति पुगेको जिल्ला उपआयुक्त मुसर्रत जमानले बुधवार सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् ।

उनका अनुसार सीमामा तैनाथ पाकिस्तानी सुरक्षा बलले आक्रमणको जवाफ दिइरहेका छन् ।

पाकिस्तान र अफगानिस्तानबीच सीमावर्ती क्षेत्रमा तनाव बढिरहेका बेला पछिल्लो घटना भएको हो । सीमापारबाट हुने गोलीबारीका घटनाले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको सुरक्षाप्रति चिन्ता बढाएको छ ।

 

Previous Post

साउदी अरबका विभिन्न क्षेत्रमा आक्रमण गरेको हुथी विद्रोहीको दाबी

Next Post

क्षेत्रीय तनाव बढ्ने सङ्केतपछि इजिप्टका विदेशमन्त्रीद्वारा साउदी र यूएईका समकक्षीसँग छलफल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav