• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

गृह मन्त्रालयले एन–प्याब्सनलाई अर्को निर्णय नभएसम्म निलम्बन गर्‍यो

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
गृह मन्त्रालयले एन–प्याब्सनलाई अर्को निर्णय नभएसम्म निलम्बन गर्‍यो
0
SHARES
0
VIEWS

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ।

मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) अनुसार संस्थालाई निलम्बन गरिएको जनाएको हो।

मन्त्रालयका अनुसार एन–प्याब्सनले राष्ट्रिय निर्देशन ऐनको दफा ५ बमोजिम जारी गरिएका निर्देशन पटक–पटक उल्लङ्घन गरेको पाइएको छ। साथै, संस्थाका पदाधिकारीबाट सरकारद्वारा स्वीकृत विधान र संस्थाको मूल उद्देश्यसँग मेल नखाने गतिविधि भएको मन्त्रालयको ठहर छ।

यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित पक्षसँग छलफल गरेको थियो। त्यसक्रममा राष्ट्रिय निर्देशन ऐन तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरिएको भए पनि त्यसको कार्यान्वयन नभएको मन्त्रालयले जनाएको छ।

निर्देशनको निरन्तर अवज्ञा भएको निष्कर्षसहित मन्त्रालयले एन–प्याब्सनलाई निलम्बन गर्ने निर्णय गरेको हो।

मन्त्रालयले निलम्बनसम्बन्धी सूचना जारी भइसकेपछि संस्थाको नाममा कुनै पनि समूह वा गुटले गतिविधि गर्न नपाउने स्पष्ट पारेको छ। त्यस्ता गतिविधि गैरकानुनी मानिने र संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ।878315604_1420061340334417_8520853590087924394_n

 

Previous Post

प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति अझै तय भएको छैन : परराष्ट्र मन्त्रालय

Next Post

इनम सापकोटा प्रकरणबारे सर्वोच्चको फूलकोर्टमा छलफल, सोमबार पुनः बैठक बस्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav