• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

शुक्लाफाँटाका जंगली हात्तीको निगरानी गर्न रेडियो कलर जडान गरिने

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
शुक्लाफाँटाका जंगली हात्तीको निगरानी गर्न रेडियो कलर जडान गरिने
0
SHARES
0
VIEWS

१५ कात्तिक, काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानी गर्न रेडियो कलर जडान गरिने भएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

हात्तीको आवागमनसम्बन्धी जानकारी संकलन गरी मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले रेडियो कलरको व्यवस्था गर्न लागिएको विभागले जनाएको छ।

रेडियो कलरबाट प्राप्त तथ्यांक नियमित रूपमा अनुगमन र विश्लेषण गरिनेछ। यसबाट हात्तीको आवागमन, सम्भावित गन्तव्य तथा बस्तीमा प्रवेश गर्न सक्ने जोखिमबारे पूर्वानुमान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रेडियो कलरबाट प्राप्त विवरणको नियमित विश्लेषणमार्फत हात्तीको गतिविधि पहिचान गर्न र सम्भावित जोखिमबारे समयमै जानकारी लिन सकिने बताइन्।

उनका अनुसार यस प्रविधिको प्रयोगले जोखिमयुक्त क्षेत्रका स्थानीय बासिन्दालाई अग्रिम सतर्क गराउन सहज हुनेछ। साथै, मानवीय क्षति, बालीनालीको नोक्सानी र भौतिक सम्पत्तिमा हुने क्षति कम गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मन्त्री चौधरीले रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष निगरानीमा पशु चिकित्सकसहितको प्राविधिक टोली परिचालन गरिने जानकारी दिइन्।

उनले हात्तीको सुरक्षा र हितलाई प्राथमिकतामा राखेर वैज्ञानिक विधिबाट रेडियो कलर जडान गर्ने तथा जडानपछि पनि नियमित अनुगमनलाई निरन्तरता दिने बताइन्।

Previous Post

नेपालमा पहिलोपटक ‘बिसाइड्स काठमाडौं २०२६’ साइबर सुरक्षा सम्मेलन हुँदै

Next Post

कटअफ समय नाघेपछि सुदूरपश्चिम–विराटनगर खेल, एनपीएलको नियममाथि उठे प्रश्न

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav