• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सरकारले प्रतिपक्षी, संसद्, जनता र प्रेसको भूमिकालाई बेवास्ता गर्‍यो : कांग्रेस महामन्त्री पौडेल

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
सरकारले प्रतिपक्षी, संसद्, जनता र प्रेसको भूमिकालाई बेवास्ता गर्‍यो : कांग्रेस महामन्त्री पौडेल
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले प्रतिपक्षी दल, संसद्, नागरिक र सञ्चारमाध्यमप्रति उपेक्षापूर्ण व्यवहार देखाएको आरोप लगाएका छन् ।

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै पौडेलले सरकारका गतिविधि स्वेच्छाचारी प्रकृतिका हुँदै गएको टिप्पणी गरे । उनका अनुसार सरकारले संविधान र कानुनी व्यवस्थाको मर्मविपरीत काम गर्दै राज्यसत्ताको दुरुपयोग गरिरहेको छ ।

बैठकमा पौडेलले संवैधानिक निकायहरूको भूमिकासमेत कमजोर पार्ने प्रयास भइरहेको धारणा राखेका थिए । कानुनी शासनको आधार कमजोर बनाउने गरी सरकार अघि बढेको भन्दै उनले यस्ता गतिविधिविरुद्ध संसद्मा प्रभावकारी रूपमा आवाज उठाउनुपर्नेमा जोड दिए ।

सरकारका निर्णय र कार्यशैलीबारे प्रश्न उठाउन अन्य प्रतिपक्षी दलहरूसँग समेत सहकार्य गर्नुपर्ने उनको प्रस्ताव थियो । यसका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक तत्काल बोलाउन कांग्रेसले माग गर्नुपर्ने उनले बताएका छन् ।

त्यस्तै, न्यायालयमा विचौलियासँग न्यायाधीश, सरकार प्रमुख तथा प्रहरी नेतृत्वको नाम जोडिएको भनिएको ‘सेटिङ प्रकरण’को निष्पक्ष छानबिन गर्न पौडेलले उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

सरकार आफैंले उक्त प्रकरणको निष्पक्ष अनुसन्धान गर्नेमा आशंका व्यक्त गर्दै उनले संसदीय समितिमार्फत घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा राखेका थिए ।

 

Previous Post

शिक्षा, रोजगारी र आवासको संकटविरुद्ध युरोपभरि फैलियो जेनजी आन्दोलन, ३४ भन्दा बढी जर्मन सहरमा प्रदर्शन

Next Post

मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबीच छलफल तीव्र, छिट्टै निष्कर्षमा पुग्ने प्रचण्डको दाबी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav