• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

काठमाण्डू गोर्खाजले जित्यो टस, कर्णाली याक्स ब्याटिङ गर्दै

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
काठमाण्डू गोर्खाजले जित्यो टस, कर्णाली याक्स ब्याटिङ गर्दै
0
SHARES
1
VIEWS

काठमाडौं, १६ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध काठमान्डु गोर्खाजले टस जितेर बलिङ रोजेको छ।

सोमबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले बलिङ रोजेका हुन्। सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले सुरुमा ब्याटिङ गर्नेछ।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित काठमान्डु एनपीएलमा पहिलो जित निकाल्न चाहन्छ। यता, कर्णाली याक्स काठमान्डुलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ।

कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रन र दोस्रो खेलमा विराटनगर किंग्समाथि चार विकेटको जित निकालेको थियो। आज काठमान्डु गोर्खाजबाट अस्ट्रेलियाका पूर्वखेलाडी डेभिड वार्नर मैदानमा उत्रिँदैछन्।

Previous Post

वर्ल्ड भेगन अर्गनाइजेसन नेपालको कार्यकारी समिति पुनर्गठन, वनस्पतिमा आधारित व्यवसाय प्रवर्द्धन गर्ने लक्ष्य

Next Post

न्यायाधीशमाथि महाभियोगको विषयमा रविले गरे कानूनमन्त्रीसहित पाँच सांसदसँग छलफल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav