• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

टाटा BS-6 प्रविधिबारे देशका १४ स्थानमा प्राविधिक तालिम सञ्चालन

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
टाटा BS-6 प्रविधिबारे देशका १४ स्थानमा प्राविधिक तालिम सञ्चालन
0
SHARES
0
VIEWS

काठमाडौं । टाटा कमर्सियल सवारीसाधनको मर्मतसम्भारमा संलग्न प्राविधिक जनशक्तिको क्षमता विकास गर्ने उद्देश्यले देशका १४ स्थानमा ‘टाटा BS-6 प्राविधिक तालिम’ सुरु गरिएको छ ।

नेपालका लागि टाटा जेनुइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि. र सिप्रदियन सहायता संस्थाको सहकार्यमा छदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । कात्तिक २० गतेसम्म चल्ने तालिम हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा/टाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ/घोराही र वीरगञ्जमा आयोजना भइरहेको छ ।

प्रशिक्षणमा टाटा कमर्सियल गाडीमा काम गर्ने प्राविधिक तथा इलेक्ट्रिसियनलाई आधुनिक भारत स्टेज–६ (BS-6) प्रविधिबारे सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइनेछ । सवारीसाधनको विद्युतीय संरचना, ब्याट्री, मल्टिमिटर सञ्चालन, स्टार्टिङ तथा चार्जिङ प्रणाली र इन्जिन व्यवस्थापन प्रणालीअन्तर्गतका ECU, सेन्सर तथा एक्टुएटरबारे तालिममा विशेष जोड दिइएको छ ।

त्यस्तै, उत्सर्जन नियन्त्रणका लागि प्रयोग हुने SCR र LNT प्रणाली तथा आधुनिक डायग्नोस्टिक उपकरणमार्फत सवारीसाधनमा देखिने प्राविधिक समस्या पहिचान र समाधान गर्ने विधिसमेत सिकाइने आयोजकले जनाएको छ ।

नयाँ प्रविधिबारे प्राविधिक जनशक्तिको ज्ञान र सीप अद्यावधिक गर्दै उनीहरूको व्यावसायिक दक्षता बढाउने कार्यक्रमको लक्ष्य रहेको छ । यसबाट टाटा सवारीसाधनका ग्राहकले अझ प्रभावकारी र गुणस्तरीय मर्मतसम्भार सेवा पाउने अपेक्षा आयोजकले गरेको छ ।

 

Previous Post

विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रस्तावबारे कांग्रेस ‘पर्ख र हेर’ मा

Next Post

एक दशकपछि निर्देशनमा फर्किए भुवन केसी, ‘बाटुलो जुन’ कात्तिक २६ देखि प्रदर्शनमा आउने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav