• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेप्सेमा ३२ अंकको गिरावट, ७ अर्बभन्दा बढीको सेयर कारोबार

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
नेप्सेमा ३२ अंकको गिरावट, ७ अर्बभन्दा बढीको सेयर कारोबार
0
SHARES
0
VIEWS

काठमाडौं । गत साता उल्लेख्य सुधार देखिएको सेयर बजार नयाँ साताको पहिलो कारोबार दिनमै ओरालो लागेको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६५ अंकले घटेर २ हजार ६५७.५० विन्दुमा कायम भएको छ।

नेप्सेमा आएको यो गिरावट १.२१ प्रतिशत हो। बजारमा बिक्रीको चाप देखिए पनि कारोबार रकम भने उच्च रहेको छ। सोमबार कुल ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

दिनभर ३४३ कम्पनीका १ करोड ९८ लाख २२ हजार कित्ता सेयर ७० हजार २२८ पटक किनबेच भएका थिए। कारोबारमा सहभागी कम्पनीमध्ये २१ वटाको मूल्य बढ्दा २५२ वटाको घटेको छ। ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

समग्र बजार घटेको दिन बेनी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी लाभ लिएका छन्। कम्पनीको सेयर मूल्य १३.५८ प्रतिशतले उकालो लागेको छ। यद्यपि, बजारमा कुनै पनि कम्पनीको मूल्यमा अत्यधिक गिरावट भने देखिएन।

समूहगत परिसूचकतर्फ सोमबार सबै समूह राताम्मे बनेका छन्। बैंकिङसहित नौवटा समूहको सूचक एक प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर पहिलो स्थानमा रह्यो। कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकको २९ करोड ४२ लाख, कुमारी बैंकको २७ करोड ९१ लाख, लुम्बिनी विकास बैंकको २३ करोड ४८ लाख र मकर जितुमाया सुरी हाइड्रोपावरको २० करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

गत साता नेप्से परिसूचक करिब ६० अंकले बढेको थियो। तर साताको पहिलो दिनमै बजारमा आएको गिरावटले अघिल्लो साताको वृद्धिपछि पुनः करेक्सन देखिएको छ।

 

Previous Post

‘५० प्रभावशाली महिला २०८३’ को मनोनयन खुला, अनलाइनखबरले मार्च ८ मा सूची सार्वजनिक गर्ने

Next Post

उच्च अंकले घट्यो नेप्से, सवा सात अर्बको कारोबार

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav