• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता, जलवायु सहकार्यदेखि गोर्खा पेन्सनसम्म छलफल

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता, जलवायु सहकार्यदेखि गोर्खा पेन्सनसम्म छलफल
0
SHARES
0
VIEWS

काठमाडौं, १६ कात्तिक । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध तथा साझा हितका विभिन्न विषयमा कुराकानी भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।

भेटका क्रममा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, जलवायु वित्त तथा उत्थानशील आर्थिक विकासका क्षेत्रमा दुई देशबीच सहकार्य गर्ने विषयले प्राथमिकता पाएको थियो।

त्यसैगरी, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहकार्य र आपसी समन्वयका विषयमा समेत छलफल भएको जनाइएको छ।

वार्तामा नेपाल र बेलायतबीच आपसी हितका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयका साथै गोर्खा सैनिकको पेन्सनसम्बन्धी मुद्दाले पनि स्थान पाएको थियो।

Previous Post

कांग्रेसको १५औँ महाधिवेशनका दस्ताबेज अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो नयाँ नेतृत्व

Next Post

सरकारको कार्यशैलीले मुलुकलाई स्वेच्छाचारिता र सङ्कटतर्फ धकेलेको शंकर पोखरेलको आरोप

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav