• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

युद्धविरामपछि रुस–युक्रेन तनाव चर्किने संकेत, दुवै देशका चेतावनी प्रणालीमा साइबर हमला

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
युद्धविरामपछि रुस–युक्रेन तनाव चर्किने संकेत, दुवै देशका चेतावनी प्रणालीमा साइबर हमला

Russian and Ukrainian flags are waving with wind over blue sky. Low angle view. Dispute and conflict concept. Horizontal composition with copy space.

0
SHARES
0
VIEWS

काठमाडौं । रुस र युक्रेनका आपत्कालीन सूचना प्रणालीमा साइबर हमला भएपछि दुवै मुलुकबीच आरोप–प्रत्यारोप सुरु भएको छ। पाँच दिनका लागि लागू गरिएको युद्धविराम नोभेम्बर १ मा सकिएसँगै दुई देशबीच पुनः सैन्य गतिविधि तीव्र हुन सक्ने आशङ्का बढेको छ।

रुसको आपत्कालीन मन्त्रालयले आफ्नो मोबाइल एपमा अनधिकृत पहुँच बनाएर सर्वसाधारणलाई गलत सूचना पठाइएको जनाएको छ। एपमार्फत ड्रोन आक्रमणलगायत सम्भावित खतराबारे भ्रामक चेतावनी प्रवाह भएको मन्त्रालयको भनाइ छ।

यसअघि युक्रेनको आपत्कालीन सूचना प्रणालीमा विकिरणको जोखिम रहेको गलत सन्देश प्रसारित भएको थियो। युक्रेनले उक्त घटनामा रुसी पक्षको संलग्नता रहेको आरोप लगाएको छ। तर, आफ्नो प्रणालीमा भएको साइबर हमलाबारे रुसले भने कसैलाई दोषी ठहर गरेको छैन।

युक्रेनी मानव अधिकार आयुक्त दमित्रो लुबिनेट्सले युद्धविरामका कारण रुसी नियन्त्रणमा रहेको ओलेस्की सहरमा मानवीय सहायता पुर्‍याउन सम्भव भएको बताएका छन्। यद्यपि, युद्धविरामलाई सैन्य तयारीका लागि उपयोग गरिएको युक्रेनी पक्षको आरोप छ। एक युक्रेनी सैन्य अधिकारीका अनुसार उक्त अवधिमा रुसी सेनाले थप सैनिक तैनाथ गर्नुका साथै गोलाबारुद सञ्चय र निगरानी ड्रोनमार्फत सूचना सङ्कलन गरेको थियो।

युद्धविरामको अवधि सकिएपछि खेरसन क्षेत्रका गभर्नर ओलेक्सान्डर प्रोकुडिनले सर्वसाधारणलाई सावधानी अपनाउन अपिल गरेका छन्।

उता, रुसले आफ्नो औद्योगिक क्षेत्रमा युक्रेनी ड्रोनबाट आक्रमण भएको दाबी गरेको छ। युक्रेनी सञ्चारमाध्यमले भने कोस्टोभोस्थित तेल प्रशोधन केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको समाचार सार्वजनिक गरेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका तेल प्रशोधन केन्द्रमाथि गरिने आक्रमण रोक्न युक्रेनको ऊर्जा संरचनामाथिका रुसी हमला पनि अन्त्य हुनुपर्ने बताएका छन्। रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।

यसैबीच, अमेरिकाको मध्यस्थतामा रोकिएको दुई देशबीचको वार्ता यही महिना फेरि सुरु गर्ने तयारी भइरहेको छ। पछिल्लो साइबर आक्रमण र युद्धविरामपछिको तनावले वार्ताको वातावरण कस्तो बन्ने भन्ने चासो बढाएको छ।

 

Previous Post

सरकारको कार्यशैलीले मुलुकलाई स्वेच्छाचारिता र सङ्कटतर्फ धकेलेको शंकर पोखरेलको आरोप

Next Post

कांग्रेसकाे निर्वाचित कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुगे प्रदीप पौडेल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav