• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

माधवकुमार नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुट दर्ता प्रकरणमा अख्तियारको आरोपपत्र

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
माधवकुमार नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुट दर्ता प्रकरणमा अख्तियारको आरोपपत्र
0
SHARES
0
VIEWS

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध सार्वजनिक जग्गा छुट दर्ता प्रकरणमा अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ। मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो।

अख्तियारका अनुसार विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गर्ने क्रममा अनियमितता भएको आशंका गरिएको छ। मन्त्रिपरिषद्को निर्णयमार्फत सार्वजनिक जग्गा छुट दर्ता गराइएको विषयमा भ्रष्टाचार भएको दाबी गर्दै आयोगले मुद्दा अघि बढाएको हो।

हाल विशेष अदालतमा मुद्दा रुजु गर्ने प्रक्रिया जारी रहेको छ।

यसअघि पनि माधवकुमार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दा पनि विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

Previous Post

१४ वर्षदेखि अलपत्र सुखानी पुलको ठेक्का रद्द, निर्माण कम्पनीमाथि कानुनी कारबाही अघि बढाइयो

Next Post

माधव नेपालविरुद्ध अख्तियारको अर्को मुद्दा विशेष अदालतमा दर्ता प्रक्रिया अघि बढ्यो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav