• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

गुल्मीको राक्सेमा सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
गुल्मीको राक्सेमा सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध
0
SHARES
0
VIEWS

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको राक्से सडकखण्डमा सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीगण्डकी गाउँपालिका–२ स्थित सडकमा आज बिहान सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो।

सडक अवरुद्ध भएको सूचना प्राप्त भएपछि प्रहरीचौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार कालीगण्डकी गाउँपालिका र प्रहरीबीच समन्वय गरेर सडकमा थुप्रिएको पहिरो हटाउने तयारी भइरहेको छ।

सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी र पोखरातर्फ आवतजावत गर्ने सवारीसाधन तथा यात्रु बाटोमै रोकिएका छन्।

सडक माथिबाट चट्टानसहितको पहिरो खस्ने क्रम जारी रहेकाले अवरोध हटाउन केही समय लाग्न सक्ने प्रहरीले जनाएको छ। पहिरो हटाउने काम सम्पन्न नभएसम्म उक्त सडकखण्डमा यातायात सञ्चालन हुन नसक्ने अवस्था रहेको छ।

Previous Post

४१६ रोपनी जग्गामा योगमाया विश्वविद्यालयको पूर्वाधार निर्माण हुने, गुरुयोजना तयार

Next Post

 सुत्केरी व्यथाले थलिएकी हुम्लाकी महिलाको पाँच दिनपछि हेलिकप्टरबाट उद्धार

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav