• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

तिहारको दोस्रो दिन आज कुकुर पूजा, फूलमाला र टीका लगाएर गरिँदैछ सम्मान

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
तिहारको दोस्रो दिन आज कुकुर पूजा, फूलमाला र टीका लगाएर गरिँदैछ सम्मान
0
SHARES
1
VIEWS

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरेर मनाइँदैछ। यस अवसरमा घरमा पालिएका तथा सडकमा रहेका कुकुरलाई फूलमाला र टीका लगाई मिठा परिकार खुवाएर सम्मान गर्ने परम्परा छ।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत र द्वारपालका रूपमा लिइन्छ। कुकुरले घरको सुरक्षा गर्नुका साथै मानिसप्रति देखाउने वफादारी र सहयोगी व्यवहारको सम्मानस्वरूप तिहारको दोस्रो दिन विशेष पूजा गर्ने चलन रहिआएको छ।

कुकुर पूजाका अवसरमा आज विभिन्न स्थानमा कुकुरलाई फूलमाला लगाउने, निधारमा टीका लगाइदिने र मिठा खानेकुरा खुवाउने कार्यक्रम भइरहेका छन्। यस दिन कुकुरलाई सम्मान र माया व्यक्त गर्दै धार्मिक विधिअनुसार पूजा गर्ने गरिन्छ।

यमपञ्चकको पहिलो दिन काग पूजा गरिएको थियो भने दोस्रो दिन कुकुर पूजा गरिन्छ। त्यसपछि तेस्रो दिन लक्ष्मी पूजा, चौथो दिन गोवर्द्धन पूजा तथा म्हः पूजा र पाँचौँ दिन भाइटीका मनाउने धार्मिक परम्परा छ।

यसरी पाँच दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाइने तिहारले नेपाली समाजमा आपसी सद्भाव, प्रेम र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

Previous Post

झिलिमिली बत्तीले सजियो काठमाडौं, तिहारको रौनकले उज्यालिए असनदेखि न्युरोडसम्मका बजार

Next Post

काठमाडौं महानगरले तोक्यो स्वदेशी फूलमाला बिक्रीका लागि ३३ स्थान, बजारमा बढ्यो चहलपहल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav