• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

गुल्मीमा पटका बिक्री गर्ने दुई पसल सञ्चालक प्रहरी नियन्त्रणमा

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
गुल्मीमा पटका बिक्री गर्ने दुई पसल सञ्चालक प्रहरी नियन्त्रणमा
0
SHARES
5
VIEWS

२२ कात्तिक, गुल्मी । गुल्मीमा प्रतिबन्धित पटका बिक्री वितरण गरेको आरोपमा प्रहरीले दुई पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ। रेसुङ्गा नगरपालिका–८ खानीगाउँस्थित दुई पसलमा छापा मारेर प्रहरीले विभिन्न प्रकारका पटका बरामद गरेको हो।

पटका बिक्री भइरहेको भन्ने सूचनाका आधारमा आइतबार बिहान प्रहरीले माइला जर्नल स्टोर र जागृती सप्लायर्समा गस्ती तथा जाँच गरेको थियो। सोही क्रममा दुवै पसलबाट ठूलो परिमाणमा पटका फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार माइला जर्नल स्टोरबाट मिनी बुलेट १० प्याकेट, किङकोब्रा १५ प्याकेट र थेस मिनी बुलेट १६ प्याकेट बरामद गरिएको छ।

त्यसैगरी, जागृती सप्लायर्सबाट मिनी बुलेट चार प्याकेट, किङकोब्रा ११ प्याकेट र झिरझिरे १३ वटा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

पटका बिक्री वितरणमा संलग्न रहेको आरोपमा माइला जर्नल स्टोरका सञ्चालक बारा निवासी २८ वर्षीय कृष्ण शाह र जागृती सप्लायर्सका सञ्चालक गुल्मीको गुल्मीदरबार गाउँपालिका–१ निवासी २१ वर्षीय निशान्त पुनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Previous Post

बेल्ट एन्ड रोड सिरिजको उपाधि नेपाललाई, अपराजित रहँदै बन्यो च्याम्पियन

Next Post

आज लक्ष्मीपूजा : धनधान्य र समृद्धिकी देवी लक्ष्मीको आराधना गरिँदै

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav