• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कांग्रेसको देउवा पक्षको गण्डकी अधिवेशन मंसिर ५ देखि, देउवाले नै उद्घाटन गर्ने

पोखरा सभागृहमा मंसिर ५ र ६ गते अधिवेशन गर्ने तयारी, गगन नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै समानान्तर गतिविधि तीव्र

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
कांग्रेसको देउवा पक्षबाट ३९ जिल्लामा नयाँ सभापति चयन, यस्तो छ सूची
0
SHARES
4
VIEWS

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै आएको शेरबहादुर देउवा पक्षले गण्डकी प्रदेशमा समानान्तर अधिवेशन गर्ने भएको छ ।

पोखरास्थित पोखरा सभागृहमा मंसिर ५ र ६ गते प्रदेश अधिवेशन आयोजना गर्ने तय भएको छ । अधिवेशनको उद्घाटन कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।

गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता नदिएको देउवा पक्षले विभिन्न प्रदेश तथा जिल्लामा समानान्तर अधिवेशनको तयारीलाई तीव्रता दिएको छ ।

यसैबीच, देउवा पक्षको महाधिवेशन मंसिर २१ गतेदेखि काठमाडौंमा सुरु हुने कार्यक्रम रहेको छ ।

 

Previous Post

दोलखामा मोटरसाइकल वर्कसप चोरी गर्ने युवक सामानसहित पक्राउ

Next Post

नेपाल राष्ट्र बैंकमा ६१ जनाका लागि रोजगारी खुल्यो, मंसिर १७ सम्म आवेदन दिन सकिने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav